टाेखालाइभ डट कम/ असार २६,२०७९
टोखाका ५४ वर्षीया माइला श्रेष्ठको हिजो बिहान देखि टाेखा नगरपालिका वडा नं.३ बाट हराउनु भएको छ।
अहिलेसम्म उहाँको कुनै खबर आएको छैन । केही समय देखी उहाँको मानसिक सन्तुलन समेत गुमेको थियो ।
अहिले उनको परिवार निकै चिन्तित अवस्थामा रहेको छ ।
यदि यो पोष्टमा राखिएको तस्विरमा मिल्ने उनी माइला श्रेष्ठ
तपाई फेसबुक, टुवीटर प्रयोगकर्ता कसैले देख्नुभएमा 98032122044-9841256786 यो नम्बरमा फोन गरेर अथवा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिएर सहयोग गर्नुहुन उहाँका परिवारले विनम्र अनुरोध गरेका छन् ।

