टाेखालाइभ डट कम/असार २२, २०७९,
काठमाडौंः सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था छ ।
सोही अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो ।


