टाेखालाइभ डट कम/ असार २०, २०७९,
काठमाण्डौ। नेकपा एमालेले विभिन्न १४ वटा विभागको सचिव मनोनित गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले १४ वटा विभागको सचिव मनोनित गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
विभाग र सचिवहरुको नाम य : वित्त तथा कोष व्यवस्थापन विभाग : डा. भीष्म अधिकारी संगठन विभाग : सम्झना देवकोटा उपभोक्ता हित संरक्षण विभाग : मोहिनी खनाल श्रम तथा रोजगार विभाग : जनक चौधरी संसदीय विभाग : डा. सूर्य पाठक सामाजिक सेवा विभाग : डा. नेत्रप्रसाद तिम्सिना संस्कृति विभाग : राजेश थापा स्थानीय तह विभाग : हर्क राई प्रचार तथा प्रकाशन विभाग : गगन विष्ट परराष्ट्र मामिला विभाग : डा. अन्जान शाक्य संघीय मामिला तथा सामान्य प्रशासन विभाग : शिव गुरुङ ऊर्जा तथा जलस्रोत विभाग : पुष्प ज्योति ढुंगाना अर्थ तथा योजना विभाग : योगेन्द्र शाही कानून विभाग : डिल्लीराम मैनाली

