• TOKHA LIVE

    • १४ जेष्ठ २०७९, शनिबार १८:५२

    ७५० पालिकाको नतिजा सार्वजनिक

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ १४,२०७९

    ७५० पालिकाको नतिजा सार्वजनिक भएको छ। स्थानीय निर्वाचनको बिहिबार रातिसम्म सात सय ५३ मध्ये सात सय ५० पालिकाको नतिजा सार्वजनिक भएका छन्।

    उदयपुरको त्रियुगा र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना जारी भएको छ। भने बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने प्रतिबद्धता जनाए। पुनः मतदानको मिति तोक्न बाँकी रहेको छ।

    परिणाम स्वरूप सार्वजनिक भएको पालिकाको मध्ये काग्रेंस तिन सय २७ पालिकाको नेतृत्वमा जित हात पार्दै स्थानीयतहमा पहिलो पाटी नेपाली कांग्रेस भएको छ भने दोस्रोमा २०५ ले नेकपा एमाले परेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै