• TOKHA LIVE

    • २ जेष्ठ २०७९, सोमबार २०:५९

    बालउद्धार माविमा चिनियाँ भाषाको पठन पाठन पछि छात्रवृत्तिमा चीन जाने अवसर

    टाेखालाइभ डट कम/ जेठ २,२०७८

    काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बालउद्धार माविमा शैक्षिक सत्र २०७९ देखि चिनियाँ भाषाको पठनपाठन शुरु भएको छ।

    नेपाल र चीनबीचको मित्रवत सम्बन्धको कारण त्रिभुवन विश्वविद्यालयमा स्थापना भएको बताउँदै कन्फ्युसीयस ईन्स्टिच्युटले चिनियाँ भाषाको अध्ययन राम्रो गर्ने मेहनती विद्यार्थीहरुले चीनमा गई छात्रवृतिमा उच्च शिक्षा पढ्ने अवसर मिल्ने विद्यालयका प्रधानाध्यापकले संचार कर्मीहरुको भेटमा बताउनुभयो ।

    त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युट र बालउद्धार माध्यमिक विद्यालय बीचमा भएको समझदारी अनुसार कक्षा ९ देखि १२ सम्म चिनियाँ भाषा पठनपाठन शुरु गर्न कक्षा ९ मा धमाधम भर्ना भईरहेको छ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै