• TOKHA LIVE

    • १० चैत्र २०७८, बिहीबार २१:०५

    पल शाहलाई थुनामा पठाउने अदालतकाे आदेश (पूर्णपाठ सहित)

    टाेखालाइभ डट कम/ चैत १० ,२०७८

    काठमाडौँ । अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे छ ।

    नाबालिका जबर्जस्ती करणी मुद्दामा हिजो र आज भएको वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। यससँगै २५ दिनदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाह कारागार चलान हुनेछन् ।

    पूर्णपाठ यस्तो छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै