टाेखालाइभ डट कम/ फागुन २१,२०७
काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मंचको एघारौं सम्मेलनले अध्यक्षमा बिशाल मिश्र सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार सम्पन्न अर्घाखाँची सम्पर्क मंचको अधिवेशनले मिश्र को नेतृत्वमा ४२ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरिएको हो।
कार्यसमितिको उपाध्यक्षमा दुर्गा खनाल , महिला उपाध्यक्षमा गिता पराजुली खनाल र सचिवमा बिष्णु बहादुर कुवर चयन भएका छन् । त्यस्तै सह–सचिवमा गिरीराज पन्थी र महिला सह- सचिवमा पुष्पा पाण्डे भने कोषाध्यक्षमा मणिराम अधिकारी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा नरहरि घिमिरे, प्रितम मिश्र ,मधु पौडेल ,यतिस आचार्य नारायण प्रसाद वेल्वासे ,छविलाल वेल्वासे तारापति पोखरेल हरिकला वेल्वासे खनाल,इश्वरी प्रसाद पौडेल ,भक्तीराम खनाल ,कृष्ण प्रसाद प्रसाद पौडेल,लेखनाथ भुसाल , देवी रिजाल ,प्रकाश बस्नेत ,नारायण अधिकारी,पुष्कर बस्नेत,टेकराज पाेखरेल ,कल्पना अधिकारी,जीवन अधिकारी,खिमानन्द घिमिरे ,मुक्तिराम अधिकारी पुष्पा वेल्वासे , मिनराज पाेखरेल , पर्शुराम पाण्डे ,कृष्ण श्रेष्ठ ,गगन ज्ञवाली ,सविता बस्नेत अर्याल ,चिरञ्जीवी अर्याल ,इन्दिरा ज्ञवाली ,शिवलाल ,पाेखरेल ,अनिल भुसाल , चिरन केसी ,सुरज वञ्जाडे प्रदिप मरासिनी,वल बहादुर रायमाझी चयन भएका छन।

