टाेखालाइभ/ असोज १२,२०७८
काठमाडौं महानगरपालिका वडा नं ६ स्थित महांकाल पानीट्यांकी बस्ने पुष्करराज दवाडी ३ दिन अघि गत शनिबार देखि हराएका हुन।दवाडी असोज ९ मा बिहान ८ बजे घरबाट निस्केका ४० वर्षीय पुष्करराज दवाडी हालसम्म सम्पर्क विहिन भएपछि परिवारले खोजिदिन सबैसंग आग्रह गरेको छन्।
दवाडीलाई देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकीमा खबर गरिदिन आग्रह गर्दै उनको खोजीमा सहयोग गरिदिनका लागि परिवारले आग्रह गरेको छ ।
गहुँगोरो बर्णका ५ फिट १० इन्च अग्ला दवाडी रातो टोपी, खैरो पाइन्ट र रातो टिसर्ट लगाएर घरबाट निस्केको र हालसम्म सम्पर्कमा नआएकोले उनको परिवारले प्रहरीलाई निवेदन दिएको छ।
उनलाई भेट्नु हुने महानुभावले तलको ठेगानामा सम्पर्क गर्नुहोला :


