• TOKHA LIVE

      TOKHA LIVE

    • २४ भाद्र २०७८, बिहीबार २१:०६

    नुवाकोटमा नेकपा (एकीकृत समाजवादी)ले असोज २ गते जिल्ला स्तरीय भेला गर्ने

    टाेखालाइभ डट कम /भाद्र २४, २०७८,

    नेपाल कम्युनिष्ट पार्टि (एकीकृत समाजवादी) नुवाकाेटले आउदाे असाेज २ गते जिल्ला भेलाकाे आयाेजना गर्ने भएकाे छ।
    भेला  नुवाकाेटकाे सदरमुकाम विदुरको याङ्र्ा होटेलमा हुनेछ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य  राजेन्द्र पाण्डेकाे प्रमुख आतिथ्यतामा हुने पार्टीको जिल्ला  स्तरीय भेलालाई वृहत् वनाउने लक्ष्य सहित प्रारम्भिक भेला आयोजना गरिएको  नेकपा एकीकृत समाजवादिका नेता तथा पुर्व सासद  राजेन्द्र प्रकाश लाेहनिले जानकारी  दिनुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै