• TOKHA LIVE

    • ९ श्रावण २०७८, शनिबार २०:३०

    मलेसियाको क्वालालम्पुरबाट एकैपटक २४ शव बाकसमा नेपाल फर्किए:-

    टाेखा लाइभ डट कम / श्रावण ९,२०७८
    काठमाडौं –वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा आज नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत मलेसियाबाट २४ नेपालीका शव ल्याइएको छ।नेपाल वायु सेवा निगमको वाइडबडी ए-३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ शव र तीन अस्तु नेपाल सहित आज नेपाल ल्याएको हो।

    वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव आज बिहान नेपाल ल्याइएको निगमको उडान सञ्चालन विभागले जानकारी दिएको छ। नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै