टाेखा लाइभ डट कम / श्रावण ५, २०७८,
काठमाडौ /बागमती प्रदेसका मुख्यमन्त्री डोरमणी पौडेलले हाल पुनर्निर्माणको क्रममा रहेको वसन्तपुरको ऐतिहासिक काष्ठमण्डपको अवलोकन गरेका छन। मुख्य मन्त्री पौडेलले काष्ठमण्डपको पुनः निर्माण अवस्था बारे जानकारी लिएकाे नेकपा एमाले बागमती प्रदेसका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिनुभयो । 
वसन्तपुरको ऐतिहासिक काष्ठमण्डपको अवलोकन कार्यक्रममा बागमती प्रदेस सभा सदस्य राजेश शाक्य एमाले बागमती प्रदेस मुख्य सचेत दिपक निरौला गुठी संस्थान तथा काठमाडौं महानगरपालिका लगायत यस काष्ठमण्डप पुनर्निर्माण समितिका पदाधिकारीहरुको सहभागी रहेको थियो ।

