• TOKHA LIVE

    • १३ असार २०७८, आईतवार २०:२६

    स्काउटका राष्ट्रिय संयोजक भण्डारीले प्रमुख स्काउट श्रेष्ठलाई स्वागत बधाई तथा शुभकामना दिए

     

    नविना श्रेष्ठ
    टाेखालाइभ/असार १३,२०७८

    नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले आज नवनियुक्त माननीय युवा तथा खेलकुद मन्त्री एवम नेपाल स्काउटका प्रमुख स्काउट कृष्ण गोपाल श्रेष्ठलाई स्वागत बधाई तथा शुभकामना दिएको छ।

    असार १३ गते मन्त्रालयमा आयोजित एक कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्रीज्युलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले नवनियुक्त मन्त्रीज्यूको कार्यकालमा नेपाल स्काउटलाई १३००० सामुदायिक विद्यालयमा स्काउट इकाई विस्तार गर्ने विश्वास ब्यक्त गरेका छन्।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै