टाेखालाइभ/ असार २,काठमाडौं
नेपाल एसियन कपको सिधै तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ। नयां नियम अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो ।एएफसीको नयाँ प्रक्रिया अनुसार नेपालले प्लेअफ खेल्न नपर्ने भएको हो ।

नेपाल भने समूह बी मा चौथो स्थानमा रहेकोले सिधै तेस्रो चरणको छनोटमा प्रतिस्पर्धामा सामिस भएको हो। नेपास संगै माल्दिभ्स, हङकङ र श्रीलंकाले पनि मौका पएको हो भने थाइल्याण्ड, सिंगापुर, मंगोलिया र अफगानिस्तान भने यो नियम पहिला नै तेस्रो चरणमा अघि बढ्न सफल टोली हो।यस सँगै दोस्रो स्थानका पुछारमा रहेको तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८-८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउनेछ ।

