• TOKHA LIVE

      TOKHA LIVE

    • २८ जेष्ठ २०७८, शुक्रबार २०:०९

    संस्कृतिविद् जोशी अस्वस्थ

    टोखा लाइभ ।२०७८ जेठ २८ गते

    काठमाडौं। १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएका छन्। जोशीको छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। उनको ललितपुरस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ।

    जोशीलाई बुधबार अस्पताल भर्ना गरिएको छ। हाल जोशीको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै