अब बागमती प्रदेसका पत्रकारहरुले भेरोसेल खोप लगाउन पाउने भएका छन। बागमती प्रदेस सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेसका सबै स्वास्थ्य कार्यालयहरुलाई परिपत्र जारी गर्दै पहिलो डोज खोप लगाउन छुटेका पत्रकारहरुलाई खोपको व्यवस्था गरिदिन निर्देशन दिएको छ।
बागमती प्रदेसको सूचना


