• TOKHA LIVE

    • २५ जेष्ठ २०७८, मंगलवार ०८:५८

    जनताको घर घरमा कोरोना संक्रमणवारे जनचेतना जगाउदै पुर्व सांसद जीवनराम श्रेष्ठ

    टाेखालाइभ डट कम / जेष्ठ २५ काठमाडौं

    माननीय जीवन राम श्रेष्ठल्र आफ्नो क्षेत्र काठमाण्डौ क्षेत्र नं ८ बाट २०७४ सालको संघीय निर्वाचनमा बिजयी बनेका पुर्व प्रतिनिधि सभा सदस्य श्रेष्ठ आफ्नो क्षेत्रका जनतालाई कोभिड १९ बारे जनचेतना जगाउदै घरघरमा गएर माक्स, हात धुने साबुन र क्यालेन्डर वितरण गर्ने कार्य गर्नु भएको छ ।

    कोभिड सम्बन्धि जनचेतना अभियान आज कामपा २० वडाको भिमसेन स्थान कोहिती, जैसिदेवल, मजिपात र लाखेननीमा गर्नुभएको थियो । उक्त अवसरमा कामपा २० वडाका पूर्वअध्यक्ष बिजय कृष्ण श्रेष्ठ र स्थानीयको उपस्थिति रहेको थियोे ।
    यसै गरि माननीय श्रेष्ठको सकृयतामा आनन्दकुटी विद्यापिठ, स्वयम्भु ५० बेडको आईसोलेसन केन्द्र समेत संचालन गर्नु भएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै