• TOKHA LIVE

    • १८ बैशाख २०७८, शनिबार २१:२२

    पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

    टाेखा लाइभ/बैशाख १८ काठमाडौं :

    पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमण पुष्टिभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन्।अहिले उनलाई अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको स्वकीय सचिवले बताएको छ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै