टोखा लाइभ । माघ २१,२०७७
काठमाडौ । शनिबार सम्पन्न ईन्टर नेशनल एन्ड द फेस अफ एम्पाएर 2021 को दिया महर्जनले दुई वटा टाईटल हात पारेकी छिन् ।
संस्कृति , समाज अनि सभ्यतामा समर्पण भई समाज, मुलुकलाई योगदान दिने अठोटसहित यसमा सहभागी भएको बताउदै आएकी दियाले ईन्टर नेशनल एन्ड द फेस अफ एम्पाएर 2021 सिजन २ को उपाधी हात पारेकी हुन।

शनिबार साँझ सम्पन्न फाइलनमा ३ प्रतिस्पर्धीलाई उछिन्दै दियाले १ लाख बराबरको रुपैयाँ पुरस्कार जितिन् । हाल दिया युनाईड एकेडमीमा प्लस टु मा अध्ययनरत छिन।


