क्रान्तिकारी बुद्ध!

July 6, 2020

Babu Ram Ghimire , Buddhist Study, TU. , PhD Scholar जन्म, मृत्यु, र पुनर्जन्म: आज बुद्धको जन्म, जन्म स्थान, मृत्यु, ज्ञान, धर्मको बारेमाविवाद छ, बिबाद के का लागि? जे को लागि भए पनि बुद्धकोबुद्धत्व बढ्दो छ | कुनै पनि व्यक्तिमा ज्ञान बढ्दै जादा, उसलाई अपुग महसुस  हुन्छ | मलाइ यति धेरै प्रश्नको उत्तर थाहा पाउनमन छ कि बुद्ध र बुद्ध ज्ञानको बारेमा, थुप्रैले अरुलाई बुझाउनखोज्छन तर ति आफै पनि बुझ्दैनन, किनभने यो अति बृहद छ |  उनले जन्म, मृत्यु, र पुनर्जन्मको बारेमा स्पस्ट, धारणा राखेकाछन् | किनकि ब्रह्माण्ड जल, वायु, पृथ्वी, आकास र अग्नि पाचतत्त्वहरुले बनेको छ | हाम्रो मृत शरिर  ति तत्व भन्दा अन्त जानसक्दैन |  मानिसको जन्म, मृत्यु, हुर्काइ, बढाई, सबै यहि तत्व भित्रहुन्छ | मृत शरिर चाहे गाडीयोस, चाहे पोलियोस, वा बिशेषतरिकाले सजाओस | त्यसैले पुनर्जन्म सम्भब छ | यो बिज्ञान रबैज्ञानिक उत्तर हो |  कम्युनिष्ट मुलुकमा बुद्ध: आज दलित, जात, जातिका मुद्दा उठिरहेको छ | ठाउँको नाम कोबारेमा बिबाद छ | तर उनले दलित भनिने सुनार जातिको घरमाखाना खाइ, ज्ञान बाड्ने काम गरेका थिए | कुष्ठरोगी सँगै बसेरज्ञान बाडेका थिए | उनले कहिल्यै क्रान्ति शब्दका कुरा गरेनन | तरपरिवर्तन र सुधारका खाँतिर, बुद्दका कारणले थुप्रै ठाउमा युद्द रआन्दोलन भएका छन् | उनि बिबादमा कहिल्यै आउन चाहेनन् | तरआज बुद्धको रुप र स्वरुप आफै हो भन्ने, दलाइ लामा विश्वभरबिबादमा परेको देखिन्छ | अमेरिका, चीन र भारत त्रिदेशीय सम्बन्धमा दलाईलामाखेलिरहँदा, बुद्ध धर्मको नाम बदनाम महसुस हुन्छ | जो र जे सुकैठिक होला तर बिबाद त कायमै भयो, चिन र दलाइ लामाकोबिचमा | आखिर दुवै बुद्दका अनुयायी हरु नै हुन | न्याय अन्यायआफ्नै ठाउँमा तर्कसङ्गत होला, विवाद फैलाउन को अलावानिष्कर्षमा पुर्याउनु पनि […]

माइलीले उधुम मचाइन।

July 5, 2020

एजेन्सीसन् २०१९ भर माइली साइरसले उधुम गरिन् । त्यही सालको अन्त्यतिर उनको लियाम हेम्सवर्थसँग डिभोर्स भयो । त्यसको दुई हप्ता […]

बालप्रेमी खेलकुद मण्डलको विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

टोखा लाइभ ।बालप्रेमी खेलकुद मण्डलले गुरू पूर्णिमाको विशेष पावन पर्वमा सम्मान, स्थानिय भेषभुषा, भाषा, संस्कृति र टोखा सॉस्कृर्तिक कला केन्द्रको […]

नेपालमा थप २९३ जनामा कोरोना संक्रमित।

टाेखा लाइभ,असार २१ काठमाडौं : नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा […]

बैतडीका विभिन्न स्थानमा पहिरो, एक परिवार विस्थापित, १० घर जोखिममा

टोखा लाइभ ।वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल […]

कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड:-

एजेन्सी तीन महिनाअघि मात्र सेनिटाईजर उत्पादनको व्यवसाय सुरु गरेको एक जोडीले बेलायतमा ३० मिलियन पाउण्ड कमाई सुरक्षित गर्न सफल भएको […]

आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गर्ने दिन।

टाेखा लाइभ,असार २१ काठमाडौं : आषाढ शुक्ल पुर्णिमाका दिन आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदैछ । […]

अल्बर्ट आइनस्टाइनको सफलताको कहानी

प्रेरक प्रसंग टाेखा लाइभ ,काठमाडौं : भनिन्छ नि “ चरेस खानु तर कहिल्यै हरेस नखानु “ यसो भन्नुको तात्पर्य यो […]

बुद्ध ज्ञानको स्रोत अनि सुजाताको खिर !!

बाबुराम घिमिरे phd scholar सम्पत्ति चर्चा: राजदरबारमा सुनको सिंहासन, सुनैका सुत्ने पलङ, चौरासी व्यंजन , नोकरचाकर बिचको स्याहार, १००० हलगोरु संगै नारेर छर्नु पर्ने खेत, अनगिन्ति सम्पतिकोमालिक, एउटा सामान्य पारिवारिक कायक्रममामाहामाया (सिद्धार्थ गौतम आमा)ले ४००००० नगद दानगरेकी छन् | यो अहिलेको लाख होइन, २५००वर्षअगाडिको सम्पत्ति चर्चा हो |  एउटा सम्रिद्द राजा, राजपरिवारको खानदानी, बाहिर बाटहेर्दाको वहाई वहाई, भित्रको बास्तबिक ब्यबहार मनपराउन नसक्ने भयो, बुद्धको हुर्कदो ज्ञानले | इतिहासमाजतिनै दुख लुकाए पनि, ७ दिनमा आमा मर्दाको पिडाकति भयो होला ? किन शान्ति? नया सोचाइ कि अति दुखमा ! कि अति सुखमा आउछ |त बुद्दलाई केले खोज मुलक सोचाइको चिन्ता र चिन्तनपैदा भयो | उनलाई आज शान्तिका दिप भनिन्छ र हो | तरकिन चाहियो बुद्दलाई शान्ति? किनभने उनको मनमाअशान्तिको बाडी मडारिएको थियो | भोको पेटले जसरिभात खोज्छ, त्यसरी नै बुद्द बास्तबमा सधै भोको थिए | बुद्द८० बर्ष सम्म अघाउन सकेनन |  बुद्धको यात्रा: उनि यति धेरै माइल हिडे, यति धेरै माइल हिडे, यति धेरैमान्छेहरुलाई भेटे, यति धेरै प्रबचन दिए, न अनुसन्धानगरियो, न कतै छापाखानाले छापायो |  उनको ज्ञानलाई, एक व्यक्ति बाट अर्को व्यक्तिमा कण्ठस्थ पारेर बिस्तारगरियो | सोहि अनुसार उनका बिचार आज हामि बिचभिडिओ , किताब, फिलिम, वा अन्य माध्यमबाट हामिसुन्न सकिरहेका छौ | संसारका महान मान्छेहरुकाकृतिहरुको संख्या भन्दा, उच्च संख्यामा छपाइएका , लेखिएका, प्रबचनका रिलहरु, अनेक यन्त्र र माध्यमहरूछन् | तरआजको यो व्यापकता बुद्धलाई थाहा हुने कुरोभएन |  कल्पनासम्म पनि थिएन, त्यो समयका लागि योअकल्पनीय नै हो | विज्ञान पढेको विद्यार्थी म, केहीवर्षअगाडि सम्म, बौद्ध धम्मको बारेमा कसैले कुरा गर्दासुन्न र सोच्ने मन लाग्दैनथ्यो, यो घटना स्वयं मेरो लागिअकल्पनिय छ |   सुजाताको खिर: सिद्धार्थ गौतम, ज्ञानका बारेमा सोच्दासोच्दै, सोच्ने नसक्नेभैसकेका थिए | तर खोजीमै थिए ,स्वास्थ स्थितिमरणासन्न हुनेवाला थियो | यदि सुजाताले उनलाई खिरग्रहणको प्रस्ताब राखी नखुवाएको भए, मह र मख्खननखुवाएको भए | ज्ञान प्राप्त हुन सक्दैन थियो भन्नसकिन्छ | उनले भोकले भन्दा अघाएको र सन्तुस्ट पेटबाटज्ञान प्राप्त गरे | निरासा भन्दा, प्रेमले ज्ञान पाए | पाप कर्मभन्दा, धर्मबाट ज्ञान पाए | कुरुप भन्दा सुन्दरताकोबिचारमा ज्ञान पाए | कसैको पछाडी लाग्नु भन्दा, दुखलाईपछाडी लगाए र सुखको खोजि के हो ? भनि टुङ्गोमा पुगे|  रुपका धनी सिद्धार्थ: उनि यति सुन्दर थिएकि उनका आखा बहर गोरुका जस्ता, हेराइ मृगको जस्तो , लामो चौडा पुस्ट छाती, अतिसुन्दर कध, शरिर, सुमुधुर बचन, उनले प्रबचन दिदा उनकोकुरा सुनेर जति प्रभाबित हुन्थे, त्यो भन्दा बढी उनकोसुन्दरताले | तर उनले तिन जोर कपडा मात्र प्रयोग गर्दथे | काम, बासना, गाना, बजाना, उनको सोचाइ बाहिरकोकुरा हो | तर हरेक गुम्बामा गाइने, गित, संगीत, भजनकिर्तन, ले कति बुद्धत्व झल्काउछ, त्यो अनुसन्धानकोपाटो हो | बेसरी बुद्दको स्तुति गाउनु बुद्ध बिरोधि बिचार हो|  पूजा र मूर्ति पूजाका विरोधी: उनले व्यक्ति पुजा, धर्म पुजा,र मुर्ति पूजालाई ठिकमानेनन् | तर बुद्दका यति धेरै मुर्ति छन कि विश्व गणनामाउल्लेख्य छ, ति बुद्द बिरोधि होइनन बरु  बुद्धका अनुयायीहुन् | सबाल यो हो कि सबै अनुयायीले बुद्धत्व बुझ्न पर्छकि पर्दैन | जे होस् नबुझी नहुने कुरा भनेको बुद्ध ज्ञान केहो ? के यो क्रियाकलापहरु बुद्दका हितोपदेश भित्रकै होत ?   व्यापक भिक्षु भर्ना: […]

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो।

July 4, 2020

टाेखा लाइभ,असार २० काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या […]