चीनले उइगर मुस्लिम समुदायप्रति चरम दमन गर्‍यो : बेलायत

July 20, 2020

एजेन्सी : बेलायतले चीनले अल्पसंख्यक उइगर मुस्लिम समुदायप्रति चरम दमन गरेको आरोप लगाएको छ । बेलायतका विदेशमन्त्री डोमिनिक रावले चीनमा […]

अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी हटाउने

एजेन्सी। अमेरिकन एयरलाइन्सले अग्रपङ्ति रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ । कोरोनाभाइरसको महामारीका कारण […]

नेपा युवा क्लबमा नयाँ कार्यसमिति गठन :

July 19, 2020

टाेखा लाइभ,श्रावण ४ काठमाडौं : टाेखामा विभिन्न सामाजिक गतिविधिहरुमा निरन्तर सहभागिता जनाइ एकजुट भै समाजसेवी भुमिका निर्वाह गर्दै नेपा युवा […]

टोखामा यसरी गरियो गथाँमुग: दहन । फोटो फिचर

टोखा लाइभ ।सॉस्कृतिक नगर टोखाका नेवार समुदायले आज सॉझ गथांमुग: दहन गरेका छन्। किसानहरुले रोपाँई गर्न शक्तिशाली गथांमुग: राक्षसलाई बोलाउने […]

काठमाडौं उपत्यकाका ३ जनामा कोरोना संक्रमण

टाेखा लाइभ,श्रावण ४ काठमाडौं :आइतबार देशभर १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै देशभर कोरोना संक्रमितको संख्या १६ […]

टाेखाको घण्टाकर्ण:-

माेतीलाल श्रेष्ठश्रावण कृष्ण चतुर्दशीको दिन मनाइने घण्टाकर्ण नेवार समुदायमा ठूलो चाडमध्ये एक हो। हाम्रोमा गठामुंगःनं ग्वयाहई सिथिनख: न सिधइ अर्थात […]

घण्टाकर्ण पर्वको ऐतिहासिकताबारे एक चर्चा:

टाेखा लाइभ,श्रावण ४ काठमाडौं :घण्टाकर्ण पर्वको प्रचलन कहिलेदेखि, पहिला कहाँ र किन मनाउन थालिएको हो भन्ने तथ्य खोजीकै विषय रहेको […]

घलेगाउँको यात्रामा दाताले स्वादिलो भोजन खुवाउँदा

July 18, 2020

. बाबुराम घिमिरे मायालाई, दिने थिए फुल जस्तो जोबान, भइ सक्यो मेरो घरबार! टोखा लाइभ ।नयाँ वर्ष आउन दुई हप्ता अगाडि नै हाम्रो फोन भएको थियो, कतैघुम्न जाने उहाँले हुन्छ भन्नुभयो | उहाँका का केही साथीहरु र एउटाग्रुप गाडीमा सँगै जाने कुरो भयो, मैले पनि यता सपरिवार र मेरोअरु ग्रुप सँग पनि कुरा गरेर २ वटा गाडीमा मिलेर रमाइलो गर्नेअलि टाढै जाने, मुक्तिनाथको यात्रा गर्ने हाम्रो कुराकानी भयो |मेरोपरिवारलाई मुक्तिनाथको यात्रा गराउन चाहन्थे म | मैले भनेपहिल्यै यात्रा गरिसकेको थिएँ | साथीको पनि त्यो चाहनाभएकोले उनले स्वीकार गरे, तर दिन वित्दै जाँदा गाडीहरु खोज्नेबुझ्ने जिम्मा मलाई लगाइयो | मैले बुझि समयको कुरा, पैसाकोकुरा, निर्धारण हुँदैजाँदा मूल्यांकन माथिल्लै हुन गएको हुनाले वासमय आदि नमिल्ने हुनाले कोही साथीहरु पनि सहमत गराउनसकिएन र साथीले धनगढी महेन्द्रनगर जाउ भन्दै हुनुहुन्थ्यो |  काठमाडौँ उपत्यकाको धूलो र मैलोले उकुसमुकुस अवस्थाबाटमुक्ति पाउने चाहना हुन्छ शहरवासीको |२०७६ को शैक्षिकक्यालेन्डर अनुसार, काठमाडौँ उपत्यकामा जाडो बिदा परेकोथियो, बिदाको समय, सदुपयोग गर्ने हाम्रो मूल उद्देश्य थियो, २०७६ साल पौष महिना १३ गते हामीले यात्रा तय गर्यौं |बालकृष्ण ढुंगाना र म एउटा मोटरसाइकलले यात्रामा, म डाइवर रउनी यात्रीको रुपमा बिहानै सम्भवत साढे पाँच बजेतिर निस्कियौँ |हामी दश वर्षसम्म विश्व निकेतन मा.वि. त्रिपुरेश्वरमा संगै शिक्षणगरेर परिस्थितिवश छुट्टिएका साथी | हामीलाई भेटको खाँचोथियो, त्यही खाँचो पूरा गर्ने यात्रामा पत्तै नपाई हामी मुग्लिन पुग्यौँ|हामीलाई यात्रा कहाँ गर्ने हो, योजना के हो, कुनै केही पनि थिएन,तत्कालै फोन भयो हिँडियो, मुग्लिनको […]

६ वटा जिल्ला बने कोरोना मुक्त:-

३ श्रावण २०७७, शनिबार । टोखा लाइभ । नेपालका ६ वटा जिल्ला कोरोना मुक्त बनेका छन् । शनिबारसम्मको तथ्यांक अनुसार […]

नेपालमा थपिए ५७ कोरोना संक्रमित:-

टाेखा लाइभ,श्रावण ३ काठमाडौं: नेपालमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप […]