छुरा प्रहारबाट राजधानीमै एक जनाको हत्या:-

August 15, 2020

टोखा लाइभ ,श्रावण ३१ काठमाडौं:काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण […]

लकडाउनको कृषिमा सकारात्मक प्रभाव, ५ वर्षयताकै बढी धान रोपाई

टोखा लाइभ । देशव्यापी लकडाउनका कारण मुलुक असारसम्म करीव ठप्प अवस्थामा थियो । सरकारले ११ चैतमा लकडाउन घोषणा गरेको थियो […]

काठमाडौंमा निषेधाज्ञा जारी, अब के के गर्न पाइन्न ?

टोखा लाइभ ,श्रावण ३१ काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । खासगरी बढी भीडभाड हुने गतिविधिलाई […]

घाम / कविता

राजन खत्रीटाेखा लाइभ/काठमाडौंहिमालको काखबाट तिमीले चियाउँदादङ्ग पर्छु म , घाम तिमो साथ पाउँदा ।पुस माघ मन्द अनि वैशाखमा चर्कोदिनदिनै हिंडिरहन्छौ […]

नेपालको अद्यावधिक अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत

टोखा लाइभ । सरकारले नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अङ्ग्रेजी संस्करणको नक्सा स्वीकृत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री […]

टाेखा चण्डेश्वरी – सपनतिर्थ कोरिडोर निर्माणमा प्रदेश सांसद दिपक निरौलाको स्थलगत अवलोकन:-

टाेखा लाइभ/नविना श्रेष्ठ काठमाण्डौ, श्रावण ३१ शनिबार हिजो बागमती प्रदेशका माननीय सांसद दीपक निरौलाले आवश्यक पूर्वयोजना र योजना कार्य संरचनाका […]

टोखा ५ को कोरोना संक्रमित क्षेत्र सिल:-

August 14, 2020

कोरोना संक्रमित क्षेत्रमा सिल गर्न नगर प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र सुरक्षाकर्मीको टोली सहभागी थिए । शोभा तामाङ ३० साउन, काठमाडौं […]

आजबाट काठमाडौं आउन बन्द:-

अनिश डंगोल टोखा लाइभ,श्रावण ३० काठमाडौं । मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गरेको छ । गृह मन्त्रालयले […]

सिन्धुपाल्चोक लिदी पहिरो: एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता(सूचीसहित)

सोनी डंगोलटोखा लाइभ ,श्रावण २९सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका […]

बुढानीलकण्ठ नगरपालिकामा वडा नं १२ का तिन सहित ८ जनामा कोरोना संक्रमण पुष्टी:-

टाेखा लाइभकाठमाडौं ,साउन ३० बुढानीलकण्ठ नगरपालिकामा वडा नं १२ का तिन सहित ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। आजसम्म […]