• TOKHA LIVE

    • ३१ श्रावण २०७७, शनिबार १०:४३

    घाम / कविता

    राजन खत्री
    टाेखा लाइभ/काठमाडौं
    हिमालको काखबाट तिमीले चियाउँदा
    दङ्ग पर्छु म , घाम तिमो साथ पाउँदा ।
    पुस माघ मन्द अनि वैशाखमा चर्को
    दिनदिनै हिंडिरहन्छौ नमानेर झर्को।
    घुम्दाघुम्दै पूर्वबाट पश्चिममा पुग्छौं
    असारमा झरी पर्दा बादलमा लुक्छौ।।

    सानो बालक खोजिरहन्छ, तिमै न्यानो ताप
    जब तिमी हराउँछै परिहाल्छ रात ।।

    राजन खत्री
    कक्षा :८
    पशुपति मित्र मा. वि

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै