• TOKHA LIVE

    • ३ कार्तिक २०७७, सोमबार १९:२६

    ‘झूटो स्मृति’ बाँच्ने लेखक

    कार्तिक ३, २०७७

    द टाइम्स ।हालैको एउटा भर्चुअल संवादमा उपन्यासकार नील क्रसले आफू लामो समयसम्म मानसिक रोगको शिकार भएको स्वीकार गरेका छन् ।

    हालै शुरू हुन लागेको नयाँ टेलिभिजन सिरिज सिस्टरको प्रचारात्मक कार्यक्रम क्रममा उनले आफू लामो समयसम्म ‘फल्स मेमोरी’ (झूटो स्मृति)का कारण निकै दुःख पाएको बताएका छन् ।

    बेलायतको ब्रिस्टलमा १९६९ फेब्रुअरी ९ मा जन्मिएका क्रसको ‘अल्वेज द सन’ बुकर पुरस्कारको लामो सूचीमा परेको थियो । उनी मूलतः थ्रिलर तथा क्राइम विधाका उपन्यास लेख्न रूचाउँछन् ।

    Facebook Comments

    सम्बन्धित खवर

    याद बॅाचिरहनेछ….!

    भाषा विहिन सम्बन्ध

    उपहारको मूल्य

    छुटाउनुभयो कि? सबै