• TOKHA LIVE

    • ५ आश्विन २०७७, सोमबार १७:०४

    नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए:-


    टाेखा लाइभ असोज ५ काठमाडौं :

    नेपालमा पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
    नेपालमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ भने नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २३८ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै