• TOKHA LIVE

    • २४ कार्तिक २०८२, आईतवार ११:२९

    ललितपुरमा अन्तरपालिका सुशासन अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

    काठमाडौं , कात्तिक २३।
    ललितपुर महानगरपालिकाको हलमा शुक्रबार ललितपुर महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाका सुशासन तथा संस्थागत विकास समितिका पदाधिकारीहरूबीच अन्तरक्रिया तथा अन्तरपालिका असल अभ्यास र अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा दुबै नगरपालिकाका पदाधिकारीहरूले सुशासन प्रवर्द्धन, पारदर्शिता, जनउत्तरदायित्व र संस्थागत सुदृढीकरणका अनुभवहरू साझेदारी गरेका थिए। यस अवसरमा दुवै स्थानीय तहका प्रतिनिधिहरूले आपसी सहकार्य र सिकाइ प्रक्रियाबाट स्थानीय शासनलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाए।

    Facebook Comments

    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै