• TOKHA LIVE

    • ६ जेष्ठ २०७७, मंगलवार ०८:३९

    नेपालमा अंपुनको अप्रत्यक्ष प्रभावबाट देशको मौसम आगामी ३-४ दिन सम्म प्रभावित हुने

    टोखा लाइभ । मौसम पूर्वानुमान शाखा अनुसार नेपालमा अंपुनको अप्रत्यक्ष प्रभावबाट देशको मौसम आगामी ३-४ दिन सम्म प्रभावित हुनेछ।पूर्व र मध्यको केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुनसक्नेछ भने त्यस क्षेत्रमा खोलानालामा जलप्रवाहमा समेत बढोत्तरी हुने सक्ने भएकोले सतर्क अपनाउन अनुरोध गरिएको छ ।

    हाल दक्षिण बंगालको खाडीको मध्य भागमा रहेको अंपुन (AMPHAN) चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ। यो १३ किमि प्रति घण्टाको दरले उत्तर तर्फ सर्दै छ। यसमा हावा २२० Knots per hour (४०७ किमि प्रति घण्टा) को वेग मा रहेको छ।

    नेपालमा अंपुनको अप्रत्यक्ष प्रभावबाट देशको मौसम आगामी ३-४ दिन सम्म प्रभावित हुनेछ।पूर्व र मध्यको केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुनसक्नेछ भने त्यस क्षेत्रमा खोलानालामा जलप्रवाहमा समेत बढोत्तरी हुने सक्ने सम्भावना रहेको महाशाखाको भनाई छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै