• TOKHA LIVE

    • २ बैशाख २०८०, शनिबार ११:५५

    सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

    टोखा लाइभ। २ वैशाख २०८०

    काठमाडौ । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

    जोशीको शनिबार विहान सय वर्षको उमेरमा किस्ट अस्पतालमा निधन भएको हो । स्वासप्रश्वासको समस्या देखिएपछि केही दिन अघि उनलाइ अस्पताल भर्ना गरिएको थियो ।

    शताब्दी पुरूष सत्यमाहेन जोशीको भने गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै