• TOKHA LIVE

    • १३ पुष २०७८, मंगलवार ०९:०८

    युट्‌युब च्यानल मार्फत अश्लिलता झल्कने सामाग्री प्रसारण गर्ने व्यक्ति पक्राउ

    टाेखालाइभ डट कम/ पौष १३,२०७८

    काठमाण्डाै/अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल पक्राउ परेका छन्।

    प्रहरीले नियन्त्रणमा लिएका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई पक्राउ गरेको हो । उनले युट्युब च्यालनमार्फत अश्लीलता शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीको आरोप छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै