• TOKHA LIVE

    • २५ मंसिर २०७८, शनिबार १९:५०

    नेकपा एमालेको जिल्ला अधिवेसन पुस २३ गते हुने

    टाेखालाइभ/मंसिर २५,काठमाडौं

    नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी २३ पुसमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले देशभर एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

    प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय गरेको छ । बैठकमा स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय गरेको छ ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै