• TOKHA LIVE

    • २३ मंसिर २०७८, बिहीबार १८:४८

    नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाश शरण महतद्वारा लिखित पुस्तक बिमोचन सम्पन्न

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/मंसिर २३,२०७८

    नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाश शरण महतद्वारा लिखित पुस्तक बिमोचन कार्यक्रम एक समारोहका बिच सम्पन्न भएको छ।

    काठमाडौंको लैनचौरस्थित व्याङक्वेटमा भएको कार्यक्रमका प्रमुख अतिथिमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका थिए।

     

    समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पुस्तक बिमोचन
    गर्नुभएको हो। बिहान भएको कार्यक्रममा नेपाली कांग्रेसका अग्रज नेतृत्व शुभचिन्तक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै