टाेखालाइभ /मंसिर १३,२०७८
नेपाली कांग्रेसको आसन्न १४ औं अधिवेशनको काठमाण्डौ सभापतिमा कृष्ण बानियाँ ( सबुज ) निर्वाचित भएका छन। उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी निर्वाचित भएका छन भने सचिवमा इन्द्र बहादुर थापा र गोविन्द पुडासैनी निर्वाचित भएका छन ।त्यस्तै सह सचिवमा रोमेल श्रेष्ठ र अमिता प्रधान निर्वाचित भएका छन ।
निर्वाचित कसले कति मत पाए ?
सभापति
कृष्ण बानियाँ ( सबुज ) :१९५७
उपेन्द्र कार्की :१०८९
उपसभापति
गोकर्ण केसी : १९२२
राजकुमार नकर्मी : १८२९
धर्मराज अर्याल : १०४७
रामलाल श्रेष्ठ : ९४३
सचिव
इन्द्र बहादुर थापा : १९१५
गोविन्द पुडासैनी : १८१७
कुमारराज सुवेदी : ९५८
सागर रंजित : ९४४
सहसचिव
प्रा डा अमिता प्रधान : २०६६
रोमेल श्रेष्ठ : १७७५
लक्ष्मण गौतम : ९०२
सुस्मिता प्रधान : ९८८

