• TOKHA LIVE

    • २ मंसिर २०७८, बिहीबार २२:०१

    काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४२ जना महाधिवेशन प्रतिनिधि छनोट को को ?

    टाेखालाइभ / मंसिर २,२०७८

    काठमाडौं। काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रबाट ४२ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
    नेकपा एमालेले काठमाडौं जिल्लाका १० ओटै निर्वाचन क्षेत्रबाट १० औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेको छ।

    गत साता कार्तिक २७ गते १० वटै निर्वाचन क्षेत्रमा भएको संगठित सदस्य भेलाले चयन गरेका प्रतिनिधिहरुमा प्रतिनिधि सभा सदस्य ,प्रदेस सभा सदस्य ,काठमाण्डौ महानगरपालिकाका प्रमुख सहित धेरै नेता तथा जनप्रतिनिधि रहेका छन।

    छनोट भएका महाधिवेसन प्रतिनिधिहरु को को ?

    क्षेत्र नं १/खुला-गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद आमगाँई,महिला/शर्मिला कार्की

    क्षेत्र नं २/खुला-वुद्दभक्त चित्रकार, शिर्जन शर्मा, श्यामकृष्ण भण्डारी,महिला/सरिता न्याैपाने

    क्षेत्र नं ३/खुला-उद्दव भण्डारी, पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना,महिला/सानुकान्छी लामा

    क्षेत्र नं ४/खुला-
    निर्मल कुइकेल,तेज ढकाल,विदुर विक्रम खड्का,नवराज भट्टराई,महिला/बिन्दा गाैतम

    क्षेत्र नं ५/खुला-दीपक निरौला , नारायणभाई श्रेष्ठ , दिपक केसी, हरि अधिकारी,महिला/रत्न गुरुङ र बाग्मती प्रदेशबाट शान्ति अधिकारी

    क्षेत्र नं ६/खुला-केशव स्थापित,याेगेन्द्र सङ्ग्राैला, लेखनाथ फुँयाल, तिलक सुनुवार

    क्षेत्र नं ७/खुला-रामविर मानन्धर, श्याम घिमिरे, विश्व राज सापकाेटा, प्रकाश श्रेष्ठ,महिला बाँकी

    क्षेत्र नं ८/खुला-
    राजेश शाक्य, शिवसुन्दरराज वैद्य
    महिला/तारादेवी मानन्धर

    क्षेत्र नं ९/खुला-विद्यासुन्दर शाक्य, डा.अजयक्रान्ति शाक्य, केशव पाेखरेल, हरिशरण थापा
    महिला/मिना काफ्ले

    क्षेत्र नं १०/खुला-श्याम केसी, रामशरण आलेमगर, जनक रिजाल,महिला/विन्दु महर्जन

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै