• TOKHA LIVE

    • १२ कार्तिक २०७८, शुक्रबार ०९:५९

    नेपाली कांग्रेस १४ औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक (तालिकासहित)

    टाेखालाइभ/कात्तिक १२, काठमाडौं ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ।

    बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो । तल्ला कमिटीहरुको कार्यतालिकामा पनि संशोधन भएको छ ।
    केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ ।

    यसअघि नेपाली कांग्रेसले बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै