टाेखालाइभ/कार्तिक ११,२०७८
नेपाल कम्युनिस्ट पार्टी नेकपा एकीकृत समाजवादीको काठमाडौ क्षेत्र नम्बर ४ कमिटी बिस्तार हुने भएको छ यहि कार्तिक १३ गते शनिबार आर बि होम मित्रपार्कमा उक्त क्षेत्रीय स्तरको कमिटी गठन हुने कार्यक्रम रहेको छ।
काठमाडौ क्षेत्र नम्बर ४ बाट नै निर्वाचित भएका प्रदेससभा सदस्य कुसुमकार्की लगायत नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचीवको अहिले यसैबीच काठमाडाैँकाे प्रदेशसभा सांसद कुसुमकुमार कार्की मन्त्री हुने चर्चा चलेकाे छ ।
नेकपा एकीकृत समाजवादी पार्टी गठबंधनको सरकारमा सहभागी भएको छ भने नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री समेत आज मात्र सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
काठमाडाैँबाट सांसद भएका नेताहरूमध्ये एकजनालाइ मन्त्री दिइने तयारी भएपछि कार्की मन्त्री हुने सम्भावना बढेकाे हाे । पहिलाे चरणमा ४ जना मन्त्री बनाइनेमा कार्कीकाे नाम नरहे पनि दाेस्राे चरणमा बनाइने मन्त्रीकाे सूचिमा उनी पनि रहेकाे श्राेतकाे दावी छ ।

