• TokhaLive
    • गृहपृष्ठ
    • टोखा बिशेष
    • समाचार
      • मुख्य समाचार
      • स्थानिय समाचार
      • राष्ट्रिय समाचार
      • अन्तराष्ट्रिय समाचार
    • समाज
    • कला संस्कृति
    • विचार/ब्लग
    • बिज्ञान/प्रविधि
    • खेलकुद
    • भिडियो
    • साहित्य
    • स्वास्थ्य
    • Home » समाचार »
    • TOKHA LIVE

      TOKHA LIVE

    • २ कार्तिक २०७८, मंगलवार १४:५९

    नेकपा एमालेको संशोधित विधान सार्वजनिक (पूर्णपाठसहित)

    60
    SHARES
    ShareTweet

    टाेखालाइभ/ कात्तिक २, २०७८
    काठमाडौं– नेकपा एमालेले संशोधित विधान सार्वजनिक गरेको छ ।नेकपा एमालेको विधान २०४९ लाई गत असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट संशोधन सहित केही परिमार्जन गरेर प्रकाशन गरिएको हो । विधानलाई अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णुप्रसाद पौडेल सहितको टिमले अन्तिम रुप दिएको हो ।

    एमालेको विधान अनुसार अब केन्द्रमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष सहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव हुनेछन् । केन्द्रीय कमिटी २ सय २५ सदस्यीय हुनेछ । यसैगरी राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् , केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् एमालेका केन्द्रीय निकायका रुपमा हुनेछन् ।

    विधानमा नौ अध्याय र १० अनुसूची छन् । यो विधानको पहिलो कार्यान्वयन कात्तिक ६ गते हुने वडा अधिवेशनहरुबाट सुरु हुने एमाले केन्द्रीय कार्यलयले जनाएको छ ।

    यस्ता छ विधानको पूर्णपाठ

     

    Facebook Comments

    सम्बन्धित खवर

    नेपालद्वारा ओमान ‘ए’ पराजित

    २१ आश्विन २०८३, बुधबार २१:३०

    मन्त्रिपरिषद्का ६ निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, उच्च तहका कर्मचारीको बढुवा

    २१ आश्विन २०८३, बुधबार २१:११

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    २१ आश्विन २०८३, बुधबार २०:५५

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

    २१ आश्विन २०८३, बुधबार २०:५२

    आदिवासी जनजाति महासंघबाट कांग्रेस सहमहामन्त्रीमा ओमबहादुर धर्ती मगरको उम्मेदवारी

    २१ आश्विन २०८३, बुधबार १६:१०

    कांग्रेसको १५औँ महाधिवेशनमा प्रदीप पौडेलद्वारा महामन्त्री पदमा पुनः उम्मेदवारी

    २१ आश्विन २०८३, बुधबार १६:००
  • छुटाउनुभयो कि? सबै

    नेपालद्वारा ओमान ‘ए’ पराजित

    मन्त्रिपरिषद्का ६ निर्णय : १५३ पीडितलाई क्षतिपूर्ति, उच्च तहका कर्मचारीको बढुवा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो


    सोसल मिडिया

    Follow us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    हाम्रो टिम

    अध्यक्ष प्रकाशक तथा सम्पादक
    सानुराज डंगोल
    सूचना विभाग दर्ता प्रमाण पत्र नं- २३६५/ ०७७-७८

    समाचार

    • मुख्य समाचार
    • स्थानिय समाचार
    • राष्ट्रिय समाचार
    • राजनीति
    • खेलकुद़़
    • आर्थिक

    मनोरञ्जन

    • गीत/संगीत
    • फिल्मी खबर
    • बलिउड / हलिउड
    • गशिप
    • माेडल वाच

    © TokhaLive. All Rights Reserved

    • हाम्रो बारेमा
    • हाम्रो टिम

    Developed By : Ashok Dangol