टाेखालाइभ डट कम/ असोज १७, २०७८
काठमाडौ। टोखा नगरपालिका वडा न १ झोरमा नेकपा एकीकृत समाजवादि पार्टि( एस) निकट अनेरास्ववियुले वडा कमिटी गठन गरेको छ।टोखा १ मा नेकपा एकीकृत समाजवादी ( एस) निकट अनेरास्ववियुको वडा कमिटीमा सरोज पाण्डेको अध्यक्षमा ३३ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
टोखा नगरपालिका वडा न.१ द्वारा आयोजित कमिटि घोषण कार्यक्रममा काठमाडौ नेकपा एकीकृत समाजवादी पार्टिका जिल्ला कमिटि सदस्य लक्ष्मण प्रसाद बिडारी अनेरास्ववियू केन्द्रिय कोषाध्यक्ष आदरणीय दिपेस प्रसाइ सचिवालय सदस्य हर्क बम,पार्टि वडा कमिटि अध्यक्ष महेश्वर अधिकारी रहेको नेकपा एकीकृत समाजवादी वडा कमिटी १ झोरले जानकारी दिएको छ।

