टाेखा लाइभ डट कम /भाद्र २५,२०७८,
अनेरास्ववियु क्रान्तिकारीले काठमाडौ को गोकर्णश्वर नगरपालिकामा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीको प्रमुख अतिथ्यमा भेला सम्पन्न भएको छ। अखिल (क्रान्तिकारी) गोकर्णश्वर नगर कमिटी को प्रथम नगर सम्मेलनवाट ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरेको छ अध्यक्ष प्रतिक कार्की उपाध्यक्ष प्रदिप महतरा उपाध्यक्ष चन्द बहादुर थापा सचिव उज्जवल थापा मगर सह सचिव पवन दोङ सह सचिव कृतिका नेपाल कोषाध्यक्ष ऋषिकेश राना लगाएत ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा गठन गरेको छ।

