• TOKHA LIVE

    • १५ भाद्र २०७८, मंगलवार २०:१६

    आधुनिक चित्रकार जीवन राजोपाध्यायलाई मातृशोक

    रासस/ भाद्र १५
    काठमाडौँ – आधुनिक चित्रकार जीवन राजोपाध्यायलाई मातृशोक परेको छ । नेपाल कला परिषद्का सदस्य राजोपाध्यायकी आमा इन्दिराको ८१ वर्षको उमेरमा हालै निधन भएको छ ।

    पुख्र्यौली घर कामपा, इन्द्रचोक निवासी शास्त्रीय सङ्गीतकार तथा ललितकला क्याम्पसका उपप्राध्यापक धर्मानन्द राजोपाध्यायकी पत्नी उहाँ चार वर्षदेखि अल्जाइमर्स रोगबाट पीडित थिए ।

    विगत केही वर्षदेखि कामपा–१५ डल्लु निवासी इन्दिराका दुई छोरा र दुई छोरी छन् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै