टाेखालाइभ डट कम /भाद्र १४,२०७८,
गोकर्णेश्वर नगरपालिकाका विद्यालयहरु भोलि भाद्र १५ गते देखि भौतिक रुपमा संचालनमा आउने भएकाे छ।
विभिन्न राजनीतिक दल ,अभिभावक,विद्यालयहरुका संगठन र अन्य सरोकारवाला पक्षको बृहत छलफल पछी
गोकर्णेश्वर नगरपालिकाको आयोजनामा भाद्र ११ र भाद्र १३ गते बसेको नगर शिक्षा समितिको बैठकले भाद्र १५ गते देखि सुरक्षा मापदण्ड सहित विद्यालयहरु खोल्ने निर्णय गरेको हो ।
गोकर्णेश्वर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख विजय प्रसाद आचार्यले सुचना जारी गर्दै विद्यालय स्वयंले सुरक्षा र स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने बताएका छन।
नगर शिक्षा समितिको सुचना :


