• TOKHA LIVE

    • १३ भाद्र २०७८, आईतवार १७:३६

    एभरेस्ट बैंकको शाखा बुढानिलकण्ठमा

    टाेखालाइभ डट कम / भाद्र १३,काठमाडौं
    एभरेस्ट बैंक लिमिटेडले बुढानिलकण्ठ शाखा संचालनमा ल्याएको छ।एभरेस्ट बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका वडा नं.३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका छन् ।

    बैंकले यो संगै १०५ शाखा,१३७ एटिएम, ३१ राजस्व संकलन केन्द्र सहित विस्वब्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र ईन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै