• TOKHA LIVE

    • १२ भाद्र २०७८, शनिबार ०८:०९

    नेपाली कांग्रेसद्वारा थप १० जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन

    टाेखालाइभ डट कम / भाद्र १२,२०७८

    काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेका जिल्लाका क्रियाशील सदस्यको नामावली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम
    थप १० जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन
    गरेको छ।

    कांग्रेसद्वारा थप १० जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन पछि पार्टीको वेवसाइटमार्फत नामावली हेर्न सकिने कांग्रेसले जनाएको छ।

    कांग्रेसले सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको जनाएको छ। योसँगै कांग्रेसले बिहीबार र शुक्रबार गरी ४८ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ।

    भाद्र १० गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु-

    १. ताप्लेजुङ
    २. पाँचथर
    ३. इलाम
    ४. संखुवासभा
    ५. तेह्रथुम
    ६. खोटाङ
    ७. सोलुखुम्बु
    ८. ओखलढुंगा
    ९. उदयपुर
    १०. झापा
    ११. दोलखा
    १२. रामेछाप
    १३. सिन्धुली
    १४. भक्तपुर
    १५. गोरखा
    १६. लम्जुङ
    १७. तनहुँ
    १८. कास्की
    १९. मनाङ
    २०. मुस्ताङ
    २१. पर्वत
    २२. स्याङ्जा
    २३. म्याग्दी
    २४. नवलपुर (वर्दघाट सुस्तापूर्व)
    २५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)
    २६. रुपन्देही
    २७. पाल्पा
    २८. रुकुम (पूर्वी भाग)
    २९. रोल्पा
    ३०. रुकुम (पश्चिम भाग)
    ३१. जुम्ला
    ३२. मुगु
    ३३. हुम्ला
    ३४. बझाङ
    ३५. डोटी
    ३६. दार्चुला
    ३७. बैतडी
    ३८. कञ्चनपुर

    भाद्र ११ गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु-

    ३९ धनकुटा
    ४०. भोजपुर
    ४१. गुल्मी
    ४२. प्यूठान
    ४३. दाङ
    ४४. सल्यान
    ४५. कालिकोट
    ४६. जाजरकोट
    ४७. दैलेख
    ४८. अछाम

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै