• TOKHA LIVE

      TOKHA LIVE

    • ६ भाद्र २०७८, आईतवार १९:१६

    चाडबाडमा भिड्भाड नगर्न काठमाडौ जिल्ला प्रशासन कार्यालय द्वारा सूचना जारी।

    टाेखा लाइभ डट कम /भाद्र ६,२०७८

    काठमाडौ /नेपालीहरुको महान पर्व जनै पूणिर्मा , गाइजात्रा जस्ता चाडपर्व नजिकिदै गर्दा सर्बसाधारणको धेरै भिडभाड नगर्नको लागि जिल्ला प्रशासन कार्यलय काठमाडौ हालै मात्र एक सुचना प्रकाशन गरेको छ।

    सुचनाका अनुसार अहिले पनि कोभिडको जोखिम रहेको तथा निषेध आदेश कायम नै रहेकोले जनैपुर्णिमा लगायत गाइजात्रा पर्बहरु परम्परागत संकेतिक रूपमा मात्र मनाउन तथा भिड्भाड नगर्न अनुरोध गरेको छ ।

    सूचना

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै