• TOKHA LIVE

    • ४ भाद्र २०७८, शुक्रबार १०:१३

    १८२ औं विश्व फोटोग्राफि दिवसमा काठमाडौ फोटोग्राफर संघको रक्तदान कार्यक्रम सम्पन्न

    टाेखा लाइभ डट कम /भाद्र ४,२०७८

    १८२ औं विश्व फोटोग्राफि दिवसको अवसरमा काठमाडौ फोटोग्राफर संघको आयोजनामा हिजो काठमाडौको नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

    विश्व फोटोग्राफि दिवसलाई स्मरण गर्दै गरेको रक्तदान कार्यक्रममा ६२ जना रक्तदाताले रक्तदान गरेको काठमाडौ फोटोग्राफर सघका कार्यसमिति सदस्य उपेन्द्र दाहालले बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै