• Avatar photo

    Sanu Raj Dangol

  • July 12, 2021
संसद बिघटनमा यस्तो छ सर्वोच्च अदालतको फैसला (पूर्णपाठ)

   असार २८,२०७८

​​​​​​​काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो । अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन समेत भनेको छ ।

यस्तो छ पूर्णपाठ

machhapuchre bank limited
  • छुटाउनुभयो कि? सबै