• Sanu Raj Dangol

    • ६ जेष्ठ २०७८, बिहीबार २०:२५

    रामबहादुर थापा बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी:-

    टाेखालाइभ/ जेठ ६, काठमाडौं

    राष्ट्रियसभा सदस्यमा आज भएको मतदानमा डा. खिमलाल देवकोटाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै विजयी भएका छन्।
    देवकोटाले ५०८८ मत सहित निर्वाचनमा विजयी भएका हुन् ।
    त्यस्तै रामबहादुर थापा बादलले ४ हजार १४ मतभार प्राप्त गरेका छन्। यस्तै कृष्ण बहादुर तामाङले १३२ मतभार प्राप्त गरेका छन् ।
    देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै