टाेखा लाइभ डट कम / जेठ २
एजेन्सी
सलमान खानको ‘ राधे ‘ Your Most Wanted Bhai’ले भारतमा मे १३ देखि विश्वभर रिलीज गरिएको राधे, प्रभुदेवा निर्देशित ZEE को प्रति दृश्य सेवा ZEEPlex र अग्रणी डीटीएच अपरेटरहरुमा जारी,उक्त फिल्म ईदको अवसरमा प्रमुख विदेशी बजारमा रिलीज गरिको थियो।
पहिलो दिन, राधेले पहिलो प्लेटफार्ममा ४.२ करोड कमाएको उक्त फिल्मले युएईको जीसीसी क्षेत्रमा दोस्रो दिनमा ३.०७ करोड संकलन गर्यो, जसको कुल टिकट बिक्री ५.९८ करोड पुगेको थियो । अष्ट्रेलिया र न्यूजील्याण्डमा, राधे बक्स अफिस कलेक्स जारी रहेको यो फिल्मले अहिलेसम्म ४१.६७ लाख रूपैयाँ बटुल्न सफल भएको छ।
तर दोस्रो दिन सलमान खानको उक्त फिल्मले यसको शुरुवातको दिनको तुलनामा राम्रो प्रदर्शन गर्दै ५५% ब्यापार बृद्धि गर्न सफल भएको छ । बलिउड हंगामामा उल्लेख गरे अनुसार राधेले अष्ट्रेलियामा स्क्रिनमा ५४.९३ लाखबाट ६९ करोड,न्यूजील्याण्डमा २ दिनको कमाइ २६ लाख गरि हालसम्म फिल्मको कूल कमाई १ करोड भन्दा बढी पुगेको बलिउड हंगामामा उल्लेख छ।

