•            
    • TOKHA LIVE

    • २५ असार २०७८, शुक्रबार १७:२८

    शिवपुरी गाउँपालिकामा ५०% अनुदानमा फलफूलको बिरुवा वितरण

     

    टाेखालाइभ/ असार २५,२०७८
    शिवपुरी गाउँपालिकाले किसानलाई ५०% अनुदानमा फलफूलको बोट बिरुवा वितरण गरेको छ।
    नुवाकोट जिल्लाको पुर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिकाले ८ वटै वडाका किसान व्यासायिक कृषि फाम समुह हरुलाई एभोकाडो, सुन्तला, कागती फलफूलको बिरुवा वितरण गरेको छ।

    शिवपुरी गाउँपालिकाले आफ्ना किसानको माग फारम अनुसार नाम दर्ता गरेका ३४७ जनालाई दिएको शिवपुरी कृषि शाखाले जानकारी दिएको छ। कृषि शाखाका अनुसार गाउँपालिकाले एभोकाडो २००० बिरुवा सुन्तला १३०० बिरुवा कागती ५००० बिरुवा बितरण भएको छ।

     

    Facebook Comments

  • सम्बन्धित खवर

    रहस्यमय गुफा : नाग नागिन

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै