आजबाट साझा यातायातले पनि थाल्यो सेवा

२०७७ श्रावण १, बिहीवार

टोखा लाइभ,श्रावण १ काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सेवा लिनेहरुका लागि आजबाट केही सहज हुँदैछ । ५० प्रतिशत मात्र […]

तादी खोलाले बगाउँदा १ जना बेपत्ता:-

२०७७ असार २६, शुक्रवार

टाेखा लाइभ संवाददाताअसार २६ नुवाकोट : तादी खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा विदुर नगरपालिका वडा […]

टोखा छहरे सडकखण्ड धामाधम निर्माण हुँदै। (फाेटाे फिचर)

२०७७ असार २४, बुधवार

टाेखा लाइभ,असार २४ काठमाडौंअहिले टोखा छहरे सडकखण्डमा धामधम निर्माणकार्यको भइरहेको छ । शिवपुरी गाँउपालिकाको गुर्जेभञ्ज्याङदेखि काफलडाँडाको सितलपाटिसम्मको सडक स्तरउन्नतीको लागी […]

बिदुर नगरपालिकामा पार्क निमाण कार्य अन्तिम चरणमा:-

२०७७ असार २०, शनिवार

रामहरि रिमालटोखा लाईभ संवाददाताअसार २० नुवाकोट : “सफा र सुन्दर शहर हामी सबैको रहर ” भन्ने मुल मन्त्रको साथ नुवाकोटको […]

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन।

२०७७ असार १७, बुधवार

टाेखा लाइभ,असार १७ काठमाडौं : प्रतिनिधिसभा सदस्य रहेकी ज्ञानकुमारी छन्त्यालको ६३ बर्षको उमेरमा आज निधन भएको छ । उनी नेपाली […]

छोरी सस्थामा आवद्ध किशोरी तथा महिलाहरुलाई राहत सामाग्री प्रदान।

२०७७ असार १६, मंगलवार

टाेखा लाइभ संवाददाता२०७७, असार १६ नुवाकोट। विदुर नगरपालिका भित्र रहेका छोरी सस्थामा आवद्ध किशोरी तथा महिलाहरुलाई राहत सामाग्री प्रदान गरिएको […]

नुवाकोटमा सलहबाट बाली बचाउन कृषि शाखाहरुमा उच्च सर्तकता अपनाउन निर्देशन।

२०७७ असार १५, सोमवार

टाेखा लाइभ,संवाददाताअसार १५ नुवाकोट : नुवाकोटका विभिन्न स्थानमा पनि सलह किरा देखिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटमा अनुसार जिल्लाको […]

देखियाे नुवाकोटमा पनि सलह:-

टाेखा लाइभ,संवाददाताअसार १५ नुवाकोट: नुवाकोटका विभिन्न स्थानमा पनि सलह किरा देखिएको छ । कृषि ज्ञान केन्द्र नुवाकोटमा अनुसार जिल्लाको बिदुर, […]

वर्षासँगै आएको बाढीले मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड अवरुद्ध, पहिरोका कारण टोखा छहरे सडकखण्ड अवरुद्व।

टाेखा लाइभ संवाददाता असार १५ नुवाकोट चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड ६ दिनदेखि अवरुद्ध भएको […]

म कोरोना पोजेटिभ छु, तपाईंहरू चिन्ता नलिनुस्

२०७७ जेष्ठ ३, शनिवार

पेसाले म पत्रकार, कोभिड– १९ को संक्रमण चलिरहेको समयमा आम नागरिकमा सत्यतथ्य सूचना सम्प्रेषण गर्नु मेरो काम । २०६३ सालदेखि […]