Trending now
प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी
November 27, 2026
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो
November 27, 2026
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय
November 27, 2026
बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा
November 27, 2026
जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड
November 27, 2026
July 1, 2020
टाेखा लाइभ असार १७ काठमाडौंएजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली तथा क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्लब र राष्ट्रको […]
टाेखा लाइभ,असार १७ काठमाडौं : प्रतिनिधिसभा सदस्य रहेकी ज्ञानकुमारी छन्त्यालको ६३ बर्षको उमेरमा आज निधन भएको छ । उनी नेपाली […]
टाेखा लाइभ,असार १७ काठमाडौं । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५ लाख […]
June 30, 2020
ओम शंकर श्रेष्ठ एक्लै बस्दा दिमाग र मनको मिलन भएर केही कुरा फुर्नासाथ फेसबुकमापोस्ट गर्ने बानी परेको थियो। कहिले आफ्नो पोस्टलाईधेरैलाइकगरिदिँदाझनैफुर्किन्थे। गीत लेख्ने अर्को बानी भएकाले कहिलेकाहीँ व्यस्त अवस्थामा यसो एक दुईलाइन कोरेर पोस्टगर्ने गर्छु। केहीदिन अघिमात्र, “एकचोटी भएपनि भेटूँभेटूँलाग्ने मान्छे त वर्षौं अघि नै बितिसकेका रहेछन्।”लेखेर पोष्ट गरेथें। कहिलेकाहीँ मात्र फोन गर्ने स्कुलको एकजना साथीले एक्कासी फोन गरे।उनले एकछिनअघि मैले गरेको पोस्टबारे सोधे ।“ त्यो भेट्छु भन्दाभन्दैधेरैवर्षअघि नै बितिसकेको मान्छेको हो ? ” मलाई उनको प्रश्न वाहियातलाग्यो। मैले भनेँ, “ ह्या ! त्यो त्यसै लेखेको , अलि राम्रा लाइनहरू यसोदिमागमा आउना साथ लेखेर पोष्ट गरिहाल्ने बानी। खै, राम्रो भनौँ कि नराम्रोबानी भनूँ । पछि कुनैबेला कहीँ कतै कथा वा उपन्यासमा घुसाउने गर्छु त्यस्ताकुराहरु।”उनले एकछिन ए।।, ए।। मात्र भनिरहे । त्यसपछि प्रसङ्गबाहिरको एउटा प्रश्न तेर्स्याए , “ तिमीले राजेन्द्रको बारेमा थाहा पायौ त ? ”अचानक मेरो मुखबाटअलच्छिना शब्दहरु चिप्लिए । “ के भयोराजेन्द्रलाई, मरेछन् ीक् ? ” मेरो साथी अरुण्ँले झस्किँदै भने, “कति नथाहा नपाए जस्तो गर्छौ रु राजेन्द्र त मसँग भन्दा तिमीसँगधेरै मिल्ने हुन् , नि ।उनी तिमी कहाँआइरहने गर्थे होइन र ? ” मैले जवाफ फर्काएँ, “ ए, मेरो विवाहअघि त प्राय जसो हरेक शनिबारआउँथे नि वीरेन्द्रसँगै। त्योबेला म्यारिज भन्ने खेलै आएको थिएन। हामी पप्लुखेल्थ्यौँ। अझ जित्नेले साँझमा यसो मरुतिर गएर मम, कचिला, छोयलाख्वाउनु पथ्र्यो । ” अरुणले बल्ल मुख्य कुरा खोले“हो त नि राजेन्द्र मरिसके। यदि तिमीलाईउनी मरेको कुरा पहिले थाहा नभएको भए किन प्वाक्क मरेछन् कि भन्नुपरेको । तिम्रो मुखको जिब्रो नै कालो। त्यसैले त तिमीलाई डेन्जर मान्छेभन्दारहेछन्।” आखिर विद्यालयको साथी त परेअरुण। उनले डेन्जर सेन्जर जे जे भने पनिमलाई मतलब हुने वा चित्त दुख्ने कुरै थिएन। त्यसैले भनेँ, “अँ, कहिले गएछन्त ? त्यही हार्ट एटेक त होला नि होइन ? ” अरुणले भने, “ ए मैले पनि धेरै पछि मात्र थाहा पाएको। मरेकै दुई वर्षभइसक्यो। सुरुमा त मलाई पनि हार्ट एटेक होला जस्तो लागेथ्यो।मलाईअलि खुल्दुली बढ्यो, कि कतै आत्महत्या त गरेको होइन ? […]
टोखा लाइभ । विनाशकारी सलह किरा टोखा छिरेको छ । सरकारी अनुमान फेल खुवाउँदै भारतबाट किराको झुण्ड राजधानी काठमांडौंको टोखा […]
टाेखा लाइभकाठमाडैं, १६ असार । चीनबाट फैलिएको कोरोना भाइरसले यतिवेला विश्वलाई सताइरहेको छ । यसैबीच चीनबाट अर्को खबर फैलिएको छ, […]
टाेखा लाइभ,असार १६ काठमाडौं : नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा […]
टाेखा लाइभ, असार १६ लावण्य÷साँखु । यही असार १५ गते शंखरापुर नगरपालिका वडा नं. ६ मा शंखरापृुरक कृषक समूहको सक्रियतामा […]
टाेखा लाइभ संवाददाता२०७७, असार १६ नुवाकोट। विदुर नगरपालिका भित्र रहेका छोरी सस्थामा आवद्ध किशोरी तथा महिलाहरुलाई राहत सामाग्री प्रदान गरिएको […]
टाेखा लाइभ,असार १६ काठमाडौं : मदन भण्डारी फाउन्डेसन टोखाको आयोजनामा टाेखा ईन्द्रायणी सामुदायिक बनमा जननेता मदन भण्डारीको ६९ औ जन्म […]

