Trending now
प्याब्सन र हिसान एकअर्काका प्रतिस्पर्धी होइनौँ, परिपूरक हौं :अध्यक्ष अधिकारी
November 27, 2026
कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो
November 27, 2026
भारत भ्रमणका सहमति कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो समन्वय
November 27, 2026
बालविवाह न्यूनीकरणसँगै सम्बन्ध विच्छेदका घटना पनि घटेका छन् : रजिष्ट्रार सापकोटा
November 27, 2026
जेनजी सहिद परिवार र घाइतेको पुनःस्थापना प्याकेज कार्यान्वयनमा सरकारको जोड
November 27, 2026
July 2, 2020
एजेन्सी । रियादको सपिङ महलबाहिर अक्सर हाइ–हिलका साथमा सुन्तला रंगको टाइट टप र ट्राउजर लगाएर देखिने एक साउदी महिलाका कारण […]
टाेखा लाइभ,असार १८ काठमाडौं : बिहीवार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को अधिवेशन अन्त्य गरेसँगै चर्चामा रहेका चार विधेयकहरू अलपत्र […]
टाेखा लाइभ,असार १८ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना […]
टाेखा लाइभ,असार १८ काठमाडौं : नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा […]
टाेखा लाइभ,असार १८ काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ३० स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने […]
July 1, 2020
Babu Ram Ghimire, Buddhist Study, TU. PhD. Scholar. गोरखा सुरुदेखि नै मशाल/मसालको राजनीतक प्रभाव रहेकोजिल्ला हो | जिल्लाभर राजनीतिक नेतृत्व गर्ने शिक्षकहरु नै थिए | २०४२ सालतिर विभाजन भई मशाल र मसाल भयो | मेरो दाजु मसाल को र मलाई पढाउने शिक्षकहरू मशालको भएको, साथै म इकाईकमिटी को सचिब भएकोले मलाई, शिक्षकहरुले स्कूलबाटनिष्काशन गर्ने निर्णय गरे | जबकि पार्टी फुटेको नै मलाई थाहा छैन | विद्यालय व्यवस्थापन समितिले, एस.एल.सी. दिने व्यवस्थामिलाइदियो | एस.एल.सी. पछि, महेन्द्ररत्न ताहाचल क्याम्पसकाठमाडौंमा, गणित-विज्ञान विषय लिई प्रवीणता प्रमाणपत्र तह भर्नागरियो | किनकी मैले स्कुलामा गणित बिज्ञान शिक्षकको तागतअरुको देखेकै थिएन | कलेज बिदा भएको बेला, र म गाउँमा गएकोबेला, गाउँको आफैंले पढेको स्कुलमा विभिन्न खाली कक्षाहरु लिनेगरिन्थ्यो | पढाउने चाहना बढ्दै थियो, शिक्षक हुने लक्षणहरु देखा पर्दैथिए | समाजमा भ्रष्ट,शोषण,दमन्,राज्यकारण थियो । शिक्षकहरुकोत्यसको विरोध गर्दथे | यसको मुलकारण सरकारले शिक्षकहरुलाईराष्ट्रद्रोहीको मुद्दा लगाएको थियो । शिक्षा विषय लिएर पढेको,अर्कोतिर शिक्षक हुनु भनेको, झण्डै राजनीतिक पार्टीमा संलग्न हुनुजस्तै छाप बसेको बेला, शिक्षक हुने हुटहुटी बढिरहेको थियो | हाम्रोपरिवर्तनको विचारलाई, राजतन्त्र बाधक थियो । कारण राजतन्त्रराजपरिवार, त्यसको मन्त्रिमण्डल, राजपरिषद, कार्यकर्ताको ब्यापकसन्ख्या, तीनका नातागोता,र समर्थकलाई सेवा सुबिधामा लगानीगर्दागर्दै बजेट नै सिद्दिन्थ्यो । यो २०५३ सालको कुरो हो । म त्त्यो राजनिति भित्रपर्ननसकेकोले, मेरो घर भएको स्थानमा नभई दैनिक २ घण्टा ठाडो,उकालो, रातोमाटो, चिप्लो बाटो, जंगलको बाटो, (पालेको बन) को ओहोर-दोहोर गर्दै जागिर शुरु गरे, श्री भागवती मा. बि. दर्बुङ-६गोर्खामा । बाटोमा हामी तीन जना (म, बाबुराम शर्मा, र मीनकुमार )शिक्षक हरु थियौं, सँगै दैनिक आउने जाने | घर बाट ८:३० बजे प्रायनिस्किसकेका हुन्थ्यौं । तर कहिलेकाही एक्लै हुँदा, डर लाग्थ्यो |एक्लो हुँदा त दायाबाया हेरेर हिंड्नुपर्ने नै थियो । एकदिन म एक्लैथिए | मेरो र बाघको जम्काभेट भयो १०-१५ फड्कोको बिचमा रअकस्मात देखादेख भयो । जहाँ चौबाटो थियो । सानोमा बुवाहरुले बाघको बारेमा गरेको कुरा सम्झना आयो |अकस्मात्, बाघ भेटेमा, भागी नहाल्नु तर नजिकै रुख चडन सकेबाघले केहि गर्न सक्दैन | तर ती जानेका सबै कुरा दिमागले काम गर्ननभ्याउँने रहेछ | थु -थु कती पटक गर्नु रे! सरासर वास्तै नगरि जानु रे !,पछि हट्नु रे!, आआफ्ना अनुभवहरु आदी । स्कुल छुट्टी भएपछिआएको, पौष महिना, ५:० बजिसकेको थियो । बाघ पातलोजंगलबाट अलि बाक्लो तिर जान खोज्दै रहेछ । दुईवटा बाटोजोडिएको ठाउँ, एउटा मुल बाटो बाटअर्को अलि सहायक बाटो थियो| बाघ सहायक बाटो बाट आएको थियो । सम्भवतः त्यो पोथी बाघथियो, किनकी पेट अलि झोलिएको थियो । यो पहिलो जम्काभेट भनेहोइन | घना जंगलको बिचमा, एक्लै र हतार-हतारमा दौडिएकोले मनमस्तिष्कमा झड्का पर्नेगरी जिउ सिरिङ भयो | सुने अनुसार भाले बाघभन्दा पोथी बाघ, भोक र बच्चा भेट्ने हतारको कारणले बढी खतराहुन्छ | अलि सुरक्षित हुने महसुस गरी, पछाडिको चौतारोमा चढ्न पुगे ।चौतरो अलि अग्लो थियो, उसले हेरिरहेको थियो । थोरै राहतमिलेजस्तो लाग्यो | म अलि अग्लोमा छु जस्तो लाग्यो | केहिबेर्, हेराहेर भयो । यि सबकुरा सम्झेर, बाघसँग जुधेको आखा पछीहटाउदा, पुरै करेन्ट लागे जस्तो भयो | बाघ निकै ठुलो थियो । घरपरिवार्, बा, आमा के के सम्झियो, छोराछोरीलाई, सम्झियो नैबिर्सियो । त्यो भन्दा पहिला गोठालो जादा, धेरै मान्छे, धेरै गाइ,बाख्रा, बस्तु भाउहरुका बिचमा भेटीएको थियो । सबेेले हाहा हुहुगरेपछि भागेको थियो । निकै तलबाट देखेको अलि सानो जस्तोलागेको थियो । यो कुराको पनि सम्झना आयो | सायद्, यि सब कुराबढीमा २/३ मिनेट भित्रका कुरा मात्र हुन । एकैछिनमा, बाग आफुआएकै बाटोमा फर्क्यो । सुनेको उसलाई पनि डर त लाग्छ रे, भनेरथोरै साहास आयो एकातिर, भने अर्को तिर, अब अघी जाउ तओरालो बाटो छ, पछाडिबाट आउला कि भन्ने डर | पछाडि जाउ तगन्तब् उल्टो दुविधा कै बिचमा, आगाडी बढ्ने निधो भो र बेजोडओरालो १०:० मिनेट कुदेर मात्र पछाडि हेरे, अनि मात्र ढुक्क भय, एकैछिन लाई । अझै ४५: 0 मिनेट जती अझ जंगल बाटो बाकी छ । झन -झन डर लाग्दै घर पुगियो । धन्य मेरो जागिर! […]
टोखा लाइभ ।विश्व नै अहिले कोरोनाको महामारीको त्रासमा छ। कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि काठमांडौं पनि बन्दाबन्दीकै अवस्थामा छ। […]
टाेखा लाइभ,असार १७ काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम रामारोशन गाउँपालिका […]
सानफ्रान्सिस्को– अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको […]
टाेखा लाइभ,असार १७ काठमाडौं : नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा […]

